global ime bank Long Banner Ad

गृहपृष्ठ आज शुक्रबारको अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर

आज शुक्रबारको अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर

आज शुक्रबारको अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ६७ पैसा र बिक्री दर १३७ रुपैयाँ २७ पैसा तोकिएको छ।

बैंकले भारतीय १०० रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज ९शुक्रबार० का लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आफ्नो वेवसाइटमा जारीको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित समय : ०५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु