global ime bank Long Banner Ad

गृहपृष्ठ बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रमा मुख्यसचिव अर्यालद्वारा अनुगमन

बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रमा मुख्यसचिव अर्यालद्वारा अनुगमन

बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रमा मुख्यसचिव अर्यालद्वारा अनुगमन

मुख्यसचिव एकनारायण अर्यालले बीपी राजमार्ग क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अनुगमन गरेका छन्। गत वर्ष आएको बाढीले बीपी राजमार्गमा पर्ने सडक बगाएको थियो। बाढीले थुप्रै भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको थियो।

मुख्यसचिव अर्यालले सोही क्षतिका विषयमा अनुगमन गरेको उनको सचिवालयले जानकारी दिएको छ। उनले क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माणलगायत विषयमा सरोकारवाला निकायसँग जानकारी लिएका थिए।

सो क्रममा उनले निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन परियोजना र सूर्यविनायक-धुलिखेल सडकको निरीक्षण गरेका थिए।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु