global ime bank Long Banner Ad

गृहपृष्ठ मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । कविर जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेस प्रदेशले चैत २२ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना अनुसार आज बिदा घोषणा गरिएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका उप-सचिव गणेश नायकद्वारा हस्ताक्षरित सूचनामा प्रदेशभरका सबै निकाय र संस्थाहरूलाई यो निर्णय कार्यान्वयन गर्न भनिएको छ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु