global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।

पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए । आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु