गृहपृष्ठ पाकिस्तानमा हिंसात्मक घटना बढ्दै
पाकिस्तानमा हिंसात्मक घटना बढ्दै

पाकिस्तानमा हिंसात्मक घटना बढ्दै गएको पाइएको छ ।
पाकिस्तानको दक्षिण वजिरिस्तान क्षेत्रमा अज्ञात हतियारधारीले दुई वटा सवारी साधनमा आगो लगाएका छन् ।
घटनापछि स्थानीय आतंकित भएका छन् । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २१:०६ बजे