global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ओखलढुंगामा करेन्ट लागेर महिलाको ज्यान गयो

ओखलढुंगामा करेन्ट लागेर महिलाको ज्यान गयो

ओखलढुंगामा करेन्ट लागेर महिलाको ज्यान गयो

जिल्लाको खिजीदेम्बा गाउँपालिका–३ तनुवामा करेन्ट लागेर महिलाको घट्नास्थलमै मृत्यु भएको छ । घरमा टर्चलाइट चार्ज गर्ने क्रममा मल्टीप्लकबाट करेन्ट लागेर घट्नास्थलमा मृत्यु भएको हो ।

स्थानीय भविराज सुनुवारकी श्रीमती अन्दाजी वर्ष ४५-४६ की विष्णु माया सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुनुवारको मृत्यु पश्चात वडाअध्यक्षले इलाका प्रहरी कार्यालयमा खबर गर्नुभएको थियो । इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरीटोली गई घट्नास्थल सुरक्षीत राखिएको छ ।

 

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु