global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा झिनो अंकको वृद्धि

नेप्सेमा झिनो अंकको वृद्धि

नेप्सेमा झिनो अंकको वृद्धि

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से १.२१ अंकले बढेर २६५४.३१ विन्दुमा पुगेको छ । सेसनभर ४८ वटा कम्पनीको ३९ हजार ५४४ कित्ता शेयर किनबेच हुँदा २ करोड ६ लाख ३२ हजार १५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमा ३० कम्पनीको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु