global ime bank Long Banner Ad

गृहपृष्ठ राप्रपा सांसद दीपक सिंह पक्राउ

राप्रपा सांसद दीपक सिंह पक्राउ

राप्रपा सांसद दीपक सिंह पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह पक्राउ परेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सांसद सिंह पक्राउ परेका हुन् ।

भद्रकालीस्थित प्रहरी परिसरमा थापालाई भेट्न गएका सांसद सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालका अध्यक्ष थापालाई भेट्न पुगेका बेला सांसद सिंहलाई प्रहरीले भित्रै थुनिदिएको बताए।

 

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु