global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जान लागेकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा भण्डारी जेठ जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा एमालेका केही नेताहरू चीन जाने बताइएको छ ।

पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहने र उनले केही राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ । यद्यपी उनको भ्रमणको पूर्ण कार्यतालिका बन्नेक्रममा रहेको बताइएको छ ।

 

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु