global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

मुगु । जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु भएको छ ।
आज (शनिबार) बिहान ६ बजे जुम्लाको सदरमुकाम खलाङ्गामा रहेको कृष्ण मन्दिरबाट रारासम्मको लागि म्याराथन शुरु भएको छ ।

म्याराथनमा ५१ किलो मिटर दौडमा भाग लिने तर्फ ७४ जना र १० किलोमिटर दौड तर्फ ३५४ जना गरि जम्मा ४२८ जना सहभागि छन् ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु