global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजबाट

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजबाट

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजबाट

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट सुरू हुदैँछ । ललितपुरमा वैशाख २७ बाट सुरू हुने सो समिट ३० गते लोमान्थाङमा गएर समापन हुनेछ ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्‌घाटन ललितपुरको होटल हिमालय, शनिबार हुनेछ भने यसको समापन बैशाख ३० मा मुस्ताङमा गरिनेछ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुदघाटन हुने समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिएका छन् ।

प्रकाशित समय : ०६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु