global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

नेपाली महिला क्रिकेट टोलीले आज हङकङ बिरूद्द पहिलो खेल खेल्दैछ ।

आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ बिरूद्द पहिलो खेल खेल्न लागेको हो ।

भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको टोलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोली बहराइनसँग खेल्नेछ ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

प्रकाशित समय : ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु