global ime bank Long Banner Ad

गृहपृष्ठ मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना

मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना

मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना

मधेश प्रादेशिक वायामेडिकल व्यवस्थापन इकाई स्थापना भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामको आयोजना तथा निक साइमन्स इन्स्टिच्यूटको आर्थिक तथा प्राविधिक सहयोगमा प्रादेशिक वायामेडिकल व्यवस्थापन इकाई स्थापना गरिएको हो।

उक्त इकाईको उद्घाटन कार्यक्रम मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघन प्रसाद सिंहले गर्ने निर्देशक डा सुनिल प्रसाद कुशवाहाले बताएका छन्। वैशाख २६ गते हुने कार्यक्रममा मधेश प्रदेशमा रहेका बायोमेडिकल इन्जिनियर वा बायोमेडिकल टेक्निसियन सहभागी हुनेछन्।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु