गृहपृष्ठ निर्माणमा ढिलाइ हुँदा जोखिमपूर्ण यात्रा (फोटो फिचर)
निर्माणमा ढिलाइ हुँदा जोखिमपूर्ण यात्रा (फोटो फिचर)

केही दिन यतादेखि परेको बर्षाका कारण
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ।
सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम
भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा
यात्रु र चालकहरु समस्यामा परेका हुन् । चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ ।
तस्विरहरू/बिजेन अमात्य
प्रकाशित समय : ०७:१४ बजे