global ime bank Long Banner Ad

गृहपृष्ठ एशियन लाइफद्वारा एमडिआरटी योग्य भएका अभिकर्ताहरूलाई सम्मान

एशियन लाइफद्वारा एमडिआरटी योग्य भएका अभिकर्ताहरूलाई सम्मान

एशियन लाइफद्वारा एमडिआरटी योग्य भएका अभिकर्ताहरूलाई सम्मान

एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूलाई विशेष समारोहकाबीच सम्मान गरेको छ।

वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूको सम्मान गरिएको हो ।

कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, पेसागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले अभिकर्ताहरूलाई सम्मान गरेका थिए ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु