global ime bank Long Banner Ad

गृहपृष्ठ एक वर्षपछि जलविद्युत् कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

एक वर्षपछि जलविद्युत् कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

एक वर्षपछि जलविद्युत् कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले विकास हाइड्रोपावर कम्पनीलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को अनुमति दिएको छ।

करिब एक वर्षपछि बोर्डले जलविद्युत् कम्पनीको आईपीओ निष्काशन स्वीकृत गरेको हो।

बोर्डले अंकित मूल्यमा आईपीओ निष्काशनका लागि मंगलबार विकास हाइड्रोपावरलाई स्वीकृति दिएको हो।

कम्पनीले सर्वसाधारण र स्थानीयका लागि ४४ करोड ५४ लाख बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता सेयर निष्काशनको अनुमति दिएको छ।

प्रकाशित समय : १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु