global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ संघीय संसद अन्तरगत संयुक्त समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत संयुक्त समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत संयुक्त समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।
आज मंगलबार विहान ८ः३० बजे समितिको ११औं बैठक बस्न लागिएको हो ।

बैठकमा नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा मन्त्रीसँग छलफल, सो सुझाव हस्तान्तरण गर्ने र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित समय : ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु