global ime bank Long Banner Ad

गृहपृष्ठ एनएसएल फाइनल : ललितपुर र पोखराको खेल जारी 

एनएसएल फाइनल : ललितपुर र पोखराको खेल जारी 

एनएसएल फाइनल : ललितपुर र पोखराको खेल जारी 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि ललितपुर सिटी र पोखरा थन्डर्स एफसी बीचको खेल दशरथ रंशगालामा सुरु भएको छ ।

तेस्रो संस्करण अन्तर्गत आजको खेल साँझ ६ बजेदेखि दशरथ रंशगालामा जारी छ ।

ललितपुर सिटी साविक विजेता टिम समेत हो । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

 

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु