गृहपृष्ठ ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् ।
सोमबार भएको चुनावमा उनले नेविसंघका मोहम्मद प्रबेजलाई पराजित गरेका हुन् ।
प्रकाशित समय : २१:४२ बजे