global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ यस्तो देखियो ड्रोनबाट माइतीघर (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट माइतीघर (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट माइतीघर (तस्बिरहरू)

माइतीघर मण्डला काठमाडौंको माइतिघरमा अवस्थित एक खुला ठाउँ हो । जहाँ मानिसहरु स–साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा माइतिघरलाई लिने गर्दछन् । कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु