global ime bank Long Banner Ad

गृहपृष्ठ मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीले प्रस्ताव पारित गर्नको लागि चैत्र २३ गते सभा बोलाएको हो। कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित रामदा होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु