global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

कम्पनीको ८० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिनरहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

सेयरको प्रतिकित्ता भाउ न्यूनतम २११ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु