global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गरेका हुन । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।

गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका हुन ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु