global ime bank Long Banner Ad

गृहपृष्ठ ढकाल, कुँवर र भट्ट सशस्त्रको डीआईजीमा बढुवा

ढकाल, कुँवर र भट्ट सशस्त्रको डीआईजीमा बढुवा

ढकाल, कुँवर र भट्ट सशस्त्रको डीआईजीमा बढुवा

सशस्त्र प्रहरी बलका कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्।

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयका अनुसार २०८१/११/२० मा भएको गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरूलाई सशस्त्रको डीआईजीमा बढुवा गरिएकाे हो।

ढकाल एसएसपीमा पनि दोस्रो नम्बरमा थिए भने दोस्रो ब्याचका कुँवर र भट्ट भने पहिलो ब्याच र त्यसभन्दा अगाडि रहेका एसएसपीलाई पछि पार्दै बढुवा सिफारिस भएका थिए।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु