global ime bank Long Banner Ad

गृहपृष्ठ वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, चैतमा बोलायो साधारण सभा

वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, चैतमा बोलायो साधारण सभा

वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, चैतमा बोलायो साधारण सभा

वाटर सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले आगामी चैत १५ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा भक्तपुरको कौशलटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले पारित गरेपछि आईपीओ निष्कासन प्रकृया सुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने, कम्पनीको पूँजी घटाउने, सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गर्नेछ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु