गृहपृष्ठ अमेरिका हिँडेका दाङका पूर्णबहादुर डाँगीको घानामा निधन
अमेरिका हिँडेका दाङका पूर्णबहादुर डाँगीको घानामा निधन
अवैध बाटो हुँदै अमेरिका हिँडेका दाङका पूर्णबहादुर डाँगीको घानामा निधन भएको छ। गैरआवसीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको निधन भएको पुष्टि गरे।
‘अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्य भएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
प्रकाशित समय : १६:४६ बजे



















