global ime bank Long Banner Ad

गृहपृष्ठ फेरियो राष्ट्र बैंकको नीति, अब ईभी किन्न कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने

फेरियो राष्ट्र बैंकको नीति, अब ईभी किन्न कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने

फेरियो राष्ट्र बैंकको नीति, अब ईभी किन्न कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने

अब विद्युतीय सवारी (ईभी) खरिद गर्न चाहने ग्राहकहरूले कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत यसअघिको नीतिगत व्यवस्था परिमार्जन गरेको हो ।

समीक्षा प्रतिवेदनले व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिने उल्लेख गरेको गरेको छ । जसको अर्थ बैंकहरूले विद्युतीय सवारी खरिदमा त्यसको मूल्यको ६० प्रतिशतसम्म मात्रै ऋण प्रवाह पाउनेछन् भने ग्राहकले बाँकी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।

जब कि यसअघि विद्युतीय सवारी साधनहरूका लागि ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म रहेको थियो ।

प्रकाशित समय : ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु