global ime bank Long Banner Ad

गृहपृष्ठ भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

मछिन्द्र क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा खेलको ८०औं मिनेटमा स्टेफान जमाहा जालीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब सेमिफाइनलमा मछिन्द्र क्लबले आयोजक केपी ओली एससीको सामना गर्ने छ । यो सेमिफाइनल १७ गते दशरथ रंगशालामा हुने छ ।

 

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु