global ime bank Long Banner Ad

गृहपृष्ठ आजवाट राप्रपाको केन्द्रिय समिति बैठक

आजवाट राप्रपाको केन्द्रिय समिति बैठक

आजवाट राप्रपाको केन्द्रिय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ ।

हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा आज देखी सुरू हुने केन्द्रिय समिति बैठकका लागि अजेन्डा तय गरिएको छ । सो बैठक भोलीसम्म जारी रहने जनाइएको छ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित समय : ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु