global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १० प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १० प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १० प्रतिशत छुट

 

सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौंबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौंमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र वेभरेज (नन्-अल्कोहलिक) मा १० प्रतिशसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, सिद्धार्थ केय मा निम्न माध्यममार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

 

प्रकाशित समय : १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु