global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रम्पको शपथपछि सी जिनपिङ र पुटिनबीच भिडियोवार्ता

ट्रम्पको शपथपछि सी जिनपिङ र पुटिनबीच भिडियोवार्ता

ट्रम्पको शपथपछि सी जिनपिङ र पुटिनबीच भिडियोवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भिडियो वार्ता भएको छ ।

वार्तामा दुवै नेताहरूले द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने वाचा गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सी जिनपिङले पुटिनलाई रणनीतिक सहयोगलाई अझ विस्तार गर्न, पारस्परिक सहयोगलाई सुदृढ पार्न र वैध हितको रक्षा गर्न आग्रह गरेको बताइएको छ ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु