global ime bank Long Banner Ad

गृहपृष्ठ अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने

अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने

अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ ।

बलिदानी दिवसका अवसरमा लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गरेपछि उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए । उनले मधेस केन्द्रित दल टुट्न हुँदैन भने।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु