global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मञ्जुश्री फाइनान्सको लाभांश पारित

मञ्जुश्री फाइनान्सको लाभांश पारित

मञ्जुश्री फाइनान्सको लाभांश पारित

मञ्जुश्री फाइनान्सको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाबाट मञ्जुश्री फाइनान्सको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना यादव अधिकारी, रामहरी शर्मा र सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहकातर्फबाट सतिश गौतम निर्बिरोध निर्वाचित भएका छन् ।

फाइनान्सले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु