गृहपृष्ठ भुमि समस्या सावधान आयोग महोत्तरीको अध्यक्षमा महतो नियुक्त

भुमि समस्या सावधान आयोग महोत्तरीको अध्यक्षमा महतो नियुक्त

भुमि समस्या सावधान आयोग महोत्तरीको अध्यक्षमा महतो नियुक्त

भुमि समस्या सावधान आयोग महोत्तरीको अध्यक्षमा पिताम्बर महतो नियुक्त भएका छन् ।

लोसपाका केन्द्रिय सदस्य समेत रहेका महतोलाई भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जिल्ला अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष महतोले आज नै मन्त्रालयको एक कार्यक्रमका विच सपथ ग्रहण समेत गरेका छन् । प्रचण्ड नेतृत्वको सरकार वहिगर्मन भएसँगै विघटन भएको आयोगको केन्द्रिय समितिले पूर्णता पाए तापनि जिल्ला नेतृत्व तय हुन सकेका थिएन । लामो समयदेखि जिल्ला नेतृत्वमा अन्यौल सिर्जना भईरहेको वेला महतोको नियुक्तिले भुमि समस्याका वाकी काम पुरा हुने विस्वास लिईएको छ ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु