global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ खरिदबिक्री

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ खरिदबिक्री

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ खरिदबिक्री

नेपाली बजारमा सुनको भाउ आईतबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । लगातार ३ दिन बढेको सुनको भाउ आईतबार भने घटेको छ । यसअघि बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १४ सय, ५०० र २ हजार रुपैयाँले बढेको थियो ।

यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ भन् स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १८ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

 

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु