गृहपृष्ठ कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कैलालीका डा. लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठसहितलाई विभागमा मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दि‍एका छन् ।

कोको भए मनोयन ?
१. डा. लक्ष्मीराज पाठक, कैलाली
२. डा. मुक्तिराम श्रेष्ठ, अर्घाखाँची
३. डा. अनिलकुमार झा, सप्तरी
४. डा. सुमन कर्माचार्य, रामेछाप
५. डा. सुशीलनाथ प्याकुरेल, ललितपुर
६. श्यामचन्द्र यादव, धनुषा
७. ईश्वर कार्की, झापा
८. विष्णुप्रसाद भट्टराई, स्याङ्जा
९. पुजा फुयाल, सोलुखुम्बु
१०. वुधिसरा सुनुवार, सुर्खेत

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु