global ime bank Long Banner Ad

गृहपृष्ठ प्याब्सन गोदावरी नगर कमिटी अध्यक्षमा जोशी

प्याब्सन गोदावरी नगर कमिटी अध्यक्षमा जोशी

प्याब्सन गोदावरी नगर कमिटी अध्यक्षमा जोशी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० गोदावरी नगर कमिटी अध्यक्षमा मदन जोशी निर्वाचित भएका छन्।बिहीबार सम्पन्न अधिवेशनबाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

उनी कैलालीको गोदावरी नगरपालिका -१ स्थित किड्स जोनका सञ्चालकरप्रिन्सिपल हुन्।यस्तै सचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा लोकराज उपाध्याय र सदस्यमा दीर्घ साउद, ध्रुव खडायत चयन भएका छन्। बाँकी दुई सदस्य मनोनीत हुन् बाँकी छन्।

प्रकाशित समय : १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु