global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रीय समिति बैठक पुस २१ मा

माओवादी केन्द्रीय समिति बैठक पुस २१ मा

माओवादी केन्द्रीय समिति बैठक पुस २१ मा

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बोलाइएको छ । आज बसेको स्थायी समिति बैठकले २ गतेलाइ बोलाइएको बैठकले पुस २१ गतेका लागि सारिएको छ।

खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु