global ime bank Long Banner Ad

गृहपृष्ठ जलविद्युत् लगानी तथा विकास कम्पनीको लाभांश घोषणा

जलविद्युत् लगानी तथा विकास कम्पनीको लाभांश घोषणा

जलविद्युत् लगानी तथा विकास कम्पनीको लाभांश घोषणा

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको छ ।

यो लाभांश सरकारको स्वीकृति पश्चात साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु