गृहपृष्ठ फोहरमैला व्यवस्थापन केन्द्र अनुगमन गर्दै एडीबीको टोली
फोहरमैला व्यवस्थापन केन्द्र अनुगमन गर्दै एडीबीको टोली
एशियाली विकास बैंक (एडीबी)को उच्चस्तरीय टोली, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा र उपप्रमुख कल्पना पन्तलगायत मंगलबार उक्त नगरपालिका–११ मा निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्र अनुगमन गर्दै ।
एडीबीको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको फोहरमैला व्यवस्थापन केन्द्रको कार्य अन्तिम चरण पुगेको छ ।
प्रकाशित समय : २१:१७ बजे



















