गृहपृष्ठ प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण मंगलबार त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ।

यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु