global ime bank Long Banner Ad

गृहपृष्ठ तीन किलो चरेशसहित कैलालीको चिसापानीबाट दुई युवक पक्राउ

तीन किलो चरेशसहित कैलालीको चिसापानीबाट दुई युवक पक्राउ

तीन किलो चरेशसहित कैलालीको चिसापानीबाट दुई युवक पक्राउ

कैलाली प्रहरीले झन्डै तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ।

लम्किचुहा नगरपालिका – ३ चिसापानी खैरेनीमा पूर्व -पश्चिम राजमार्गको दक्षिण तर्फबाट कालिकोटको पचालझरना गाउँपालिका-६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढालाई २ केजी ७५ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो।

विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको टोलीले दुवै जनालाई शुक्रबार नियन्त्रणमा लिएको हो।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु