गृहपृष्ठ विरजंगबाट पोखरा आउँदै गरेको बस हेटौंडामा दुर्घटना
विरजंगबाट पोखरा आउँदै गरेको बस हेटौंडामा दुर्घटना
हेटौंडामा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
बिरगंजबाट पोखराको लागि आउँदै गरेको यात्रुबाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टेर दुर्घटना हुँदा बसमा सवार रहेका १८ जना यात्रु मध्ये चालक सहित १७ जना घाइते भएका हुन् ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय : १२:५३ बजे



















