global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी बैठक बोलाइएको बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।

ओली आगामी मंसिर १७ देखि २१ सम्म चीन भ्रमणमा जाने तयारीमा छन् । ओलीको चीन भ्रमण हुनुभन्दा अघि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन जाने तयारी छ ।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु