global ime bank Long Banner Ad

गृहपृष्ठ खाद्य व्यवस्थाले ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्दै

खाद्य व्यवस्थाले ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्दै

खाद्य व्यवस्थाले ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले गत वर्षको तुलनामा २ लाख ३० हजार क्विन्टल बढी धान खरिद गर्ने लक्ष्य राखेको हो । गत वर्ष ५ लाख क्विन्टल धान खरिद गरेको कम्पनीले यो वर्ष ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको हो ।

यस आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १०.५१ रुपैयाँ निर्धारण गरेको छ । यस्तै, मध्यम धानको प्रतिक्विन्टल ३ हजार ५ सय ८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

 

प्रकाशित समय : १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु