global ime bank Long Banner Ad

गृहपृष्ठ तिहारमा फूलमालाको करिब ४० करोडको कारोबार

तिहारमा फूलमालाको करिब ४० करोडको कारोबार

तिहारमा फूलमालाको करिब ४० करोडको कारोबार

देशभर तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको फूलमालाको कारोबार भएको छ । यस अवधिमा ३५ लाख रुपैयाँ बराबरको सयपत्रीको माला र ५ लाख रुपैयाँ बराबरको गोदावरी र मखमली फूलको मालाको कारोबार भएको हो ।

फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का पूर्व अध्यक्ष मीनबहादुर तामाङका अनुसा्र, ‘यस पटक स्वदेशी फूलमालामा मात्रै तिहार मनाइएको छ । थोरै अभाव भयो तर ३५ लाख रुपैयाँ बराबरको सयपत्री मालाको कारोबार भएको छ भने ५ लाख रुपैयाँको गोदावरी र मखमली फूल खपत भएको बताए ।

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु