गृहपृष्ठ विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णइ सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी गराएका हुन्।
सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ।
प्रकाशित समय : १५:४३ बजे



















