global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाए लगत्तै अग्नि नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ । अहिले बसमा लागेको आगो निभाइएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको बसको भित्रीभाग जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न भने बाँकी रहेको छ ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु