global ime bank Long Banner Ad

गृहपृष्ठ दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई दियो २९७ रनको लक्ष्य

दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई दियो २९७ रनको लक्ष्य

दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई दियो २९७ रनको लक्ष्य

जारी दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ ।

टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ७५ रनको बढ्तको आधारमा २९७ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि दोस्रो इनिंगमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २९१ रन बनाएको थियो ।

 

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु