global ime bank Long Banner Ad

गृहपृष्ठ ओली र गुरुङलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा उजुरी

ओली र गुरुङलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा उजुरी

ओली र गुरुङलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा उजुरी

प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी मिनबहादुर गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ ।

सोही जग्गाको विषयलाई लिएर युवराज पौडेलले उनीहरूविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । ओली र गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन उजुरीकर्ता पौडेलले माग गरेका छन् ।

 

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु